सुनचाँदीको मूल्य बढ्यो

२०८२ कात्तिक २४ गते

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको आज सुन हजार सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला लाख ३८ हजार सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला लाख ४१  हजार सय रुपैयाँमा कारोवार भइरहेको

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो आइतबार  हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज हजार ६५ रुपैयाँमा कारोवार भइरहेको