लगातार दुई दिन बढेपछि घट्यो नेप्से
काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसुचक बुधबार भने घटेको छ । आज नेप्से पसिुचक ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से पसिुचक २७७६.९० बिन्दुमा पुगेर रोकिएको थियो ।
२०८२ भदौ ०४ गते