लमजुङमा सुन्तला उत्पादनमा ह्रास
लमजुङ। लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। बगैंचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो। बेंसीसहर नगरपालिका-११ चिती स्याउतका भगवती पन्तको १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट छन्। उनले एक दश...