वाणिज्य पोस्ट

Creator’s Posts

  • स्काई क्याफे र स्काई चेयरमा रमाउँदै गायक प्रमोद खरेल

    काठमाडौँ । लोकप्रिय गायक एवम् द भ्वाइस अफ नेपालका जज् प्रमोद खरेलले पर्वत र बाग्लुङको एड्भेञ्चर हब 'द क्लिफ' मा स्काई क्याफेको मज्जा लिएका छन् ।कालीगण्डकी नदीमाथि बाग्लुङको बलेवातर्फ भीरमा डोरीमा झुण्डिएको क्याफेमा उनले बिहीबार 'एड्भेञ्चर ब्रेकफास्ट'...

    २०८२ वैशाख ०७ गते
  • उद्योग क्षेत्रमा एक खर्ब २६ अर्बको लगानी प्रतिबद्धता

    काठमाडौँ ।  चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारल...

    २०८२ वैशाख ०७ गते
  • एक अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण

    काठमाडौँ । सरकारले करिब एक अर्ब रुपैयाको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामार्फत सेवा केन्द्र निर्माण गरेको हो । आयोजना प्रमुख...

    २०८२ वैशाख ०७ गते
  • २२ महिने कार्यकाल सकेर घर फर्किए धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आफ्नो २२ महिने कार्यकाल सकेर घर फर्किएका छन् । २०७८ फागुन ५ गते अध्यक्षको पदभार ग्रहण गरेका हमाल २०८० पुस २० गतेदेखि घर फर्किएका हुन् । उनले बुक बिल्डिङ प्रक्रिया अघि बढाएको, नयाँ ब्रोकरलाई लाइसेन्स...

    २०८२ वैशाख ०७ गते
  • एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड  (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभा...

    २०८२ वैशाख ०७ गते
  • बैंकको मुनाफा घट्दा अर्थतन्त्रको गतिरोध बाँकी नै छ भन्ने देखाउँछ - डा.चन्द्रमणि अधिकारी

    काठमाडौँ । खराब कर्जा वृद्धिले प्रोभिजनिङ बढ्दा चालु आर्थिक वर्षको पुष मसान्तसम्मको वाणिज्य बैंकहरुको मुनाफा घट्न पुग्यो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा गत वर्षको तुलनामा १० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मस...

    २०८२ वैशाख ०७ गते
  • अस्पतालको माग गर्दा गोली लागेर साहको मृत्यु

    सर्लाही । अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनको क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि सर्लाहीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुने बरहथवा -६ बस्ने अन्दाजी वर्ष ३० का जयशंकर साह रहेका छन । मृतकको टाउकोमा...

    २०८२ वैशाख ०७ गते
  • आजदेखि धरहरामा निःशुल्क पार्किङ सेवा सुरु

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो ।...

    २०८२ वैशाख ०७ गते
  • डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी माइतीघर मण्डलाबाट पक्राउ परेका छन्। शनिबार बिहान सरकारले निषेधित गरेकाे क्षेत्रमा प्रदर्शन गरेकाे भन्दै चिकित्सक केसीसहित ७ जना प्रदर्शनकारी पक्र...

    २०८२ वैशाख ०७ गते