वाणिज्य पोस्ट

Creator’s Posts

  • नेप्से घट्यो, कारोबार रकम भने बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको नेप्से, यस दिन अन्तिम समयमा बिक्रीचाप बढ्न थालेपछि घटेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन...

    २०८२ वैशाख ०७ गते
  • साल्ट टेड्रिङद्वारा भवन निर्माण व्यवसाय सुरु

    काठमाडौँ । नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ । कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर ब...

    २०८२ वैशाख ०७ गते
  • अन्नपुर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित...

    २०८२ वैशाख ०७ गते
  • अनुदानको एक सय ३० बोरा मल बाटोबाटै गाएब

    बाँके । नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरूका लागि पठाइएको मल बाटोबाट गायब गरी दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गाएब भएको पाइएकाे हो । नरैनापु...

    २०८२ वैशाख ०७ गते
  • १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भयो : प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको बताएका छन् । बिहीवार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन त...

    २०८२ वैशाख ०७ गते
  • बचतकर्ताको रकम ठगी आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ

    ओखलढुङ्गा । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो । पक्राउ...

    २०८२ वैशाख ०७ गते
  • काभ्रेका तीन दुर्गम गाउँमा विधुत्तीय प्रसारण लाइन विस्तार

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा वि...

    २०८२ वैशाख ०७ गते
  • विद्युतीय गाडीको प्रोत्साहन छुटले ३५ अर्ब बढी राजस्व घट्यो : अर्थमन्त्री महत

    काठमाडौँ ।अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन् । भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आया...

    २०८२ वैशाख ०७ गते
  • पर्यटनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी पठाएका ह...

    २०८२ वैशाख ०७ गते