वाणिज्य पोस्ट

Creator’s Posts

  • अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति

    काठमाडौँ । थप दुई कम्पनीले हकप्रद निष्कासन गर्ने भएका छन् । अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । अरुणले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । नकम्पनीलाई १ः१ अनु...

    २०८२ वैशाख ०७ गते
  • गोल्डस्टार शूजको निर्देशक विदुषी राणा नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

    काठमाडौँ । रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।...

    २०८२ वैशाख ०७ गते
  • पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ

    काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको हो । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र भारत ऊर्जा सम्झौता- १० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले वार्षिक नौ खर्ब आर्जन गर्ने

    काठमाडौंं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ...

    २०८२ वैशाख ०७ गते
  • कविता-"सम्वन्ध"

    सम्वन्ध                                    अनगिन्ती सम्वन्धहरूलाई सागरको आयतनभन्दा अझै फराकिलो बनाउने लालचमा मायाँ, ममता अनि प्रेमको गम्सा थापेर जीवनभर ऊ सम्वन्ध बिस्तारको राजमार्गमा निरन्तर दौडिरह्यो, दौडिरह्यो ।   सम्वन्धहरूको विविध श्रृङ्खलाह...

    २०८२ वैशाख ०७ गते
  • ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

    काठमाडौं । राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ...

    २०८२ वैशाख ०७ गते
  • विश्वका प्रहरीहरुको फरार सूचीमा जीबी राई,डिफ्युजन नोटिस जारी

    काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । इन्टरपोलले शुक्रबार राईलाई डिफ्युजन नोटिस जारी गर्द...

    २०८२ वैशाख ०७ गते
  • वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व संकलनमा वृद्धि

    काठमाडौँ । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व संकलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलन भएकामा चालु आव २०८०-८१ क...

    २०८२ वैशाख ०७ गते
  • गोरखामा एउटै काउली नौ किलोको ,काउली हेर्नेको भीड

    गोरखा । गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन्। स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ। अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला–२०८०’ को...

    २०८२ वैशाख ०७ गते