काठमाडौं। हिजो बिहिवार अहिले सम्मकै उच्च सुनको भाउ आज शुक्रवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १३०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुग...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देख...
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६...
नेपालगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे भारतको नानपारामा बैठक सम्पन्न भएको छ ।
भारतस्थित बहराइच जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट मोनिका रानीको निमन्त्रणामा बहराइच, बाँके र बर्दियाका सुरक्षा अधिकारीहरुबीच सुरक्षा समन्वय बैठक सम्...
काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था (MLBS) र श्रृजनशील लघुवित्त वित्तीय संस्था (SHLB) ले मर्जर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ। दुइटै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएको हो।
मानुषी लघुवित्तले पुतली...
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.९८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै निकै उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.१८ प्रतिशतले घट्न पुगेको हो ।
बजारमा आज ७.६७ अर्व रुपैयाँ भ...
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगो लगाइदिएका छन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी...
अफगानिस्तान। अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।...
तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ।
यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनिय...
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा टोक...