गभर्नर महाप्रसाद अधिकारीको योग्यताको मुद्दामा सर्वोच्चले गभर्नरको कुरा सुनेर मात्र निर्णय गर्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षको कुरा सुन्ने भएको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले शुक्रबार सुनुवाइ गर्दै अधिकारीको समेत कुरा सुनेर मात्र निर्...