नेप्सेमा ६ प्रतिशतको उछाल सँगै तेस्रो सर्किट ब्रेक, आजलाई शेयर कारोबार बन्द
काठमाडौं । एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेको थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। आइतबार बजार १११.२० अंकले बढेर १९६३.९८ अंकमा पु...