नेपाल हाइड्रोको बोनस वितरणको लागि बुकक्लोज
काठमाडौं। नेपाल हाइड्रोको बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको छ। समायोजन पश्चात कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। यही मुल्यमा आधारित रहेर सोमबार कम्पनीको शेय...