घरजग्गा सम्वन्धमा सोचेअनुरुप उदार नीति राष्ट्र बैंकले ल्याएन : अध्यक्ष लोहनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट कर्जाको जोखिम भार घटाएको छ । रियल इस्टेट क्षेत्रका लागि केही उदार देखिएको भनिएको राष्ट्र बैंकको नीतिलाई रियल इस्टेट क्षेत्रका लगानीकर्ताहरुले भने नीति सोचेअनुरुप उदार भएर अझै...