वाणिज्य पोस्ट

Creator’s Posts

  • भूकम्प प्रभावितले २ प्रतिशत प्रिमियम थप कर्जा पाउने

    काठमाडौं । भूकम्प प्रभावितले घर निर्माणकाे लागि आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउने भएका छन्। २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्र...

    २०८२ वैशाख ०७ गते
  • भारत सरकारद्वारा प्याज निर्यातमा प्रतिबन्ध

    काठमाडौं । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।  भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।महाराष्ट्रमा बेमौसमी वर्षाले बालीमा क्षति पुर्‍याएपछि थोक व्यापारमा घरेलु मूल्य ४० रुपैयाँ प्रतिकिलो पुगेपछि भारतले...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । बिहिबार दिन छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको बजारमा...

    २०८२ वैशाख ०७ गते
  • घरघरजग्गा कर्जालाई राष्ट्र बैंकले सहज बनाइदिएसँगै कारोवार बढ्ने अपेक्षा

    काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा मार्फत् घर कर्जालाई राष्ट्र बैंकले सहज बनाइदिएसँगै घरजग्गा कारोवार बढ्ने अपेक्षा गरिएको छ । नयाँ नीतिले ‘रु५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत कायम गरिनेछ’, मौद...

    २०८२ वैशाख ०७ गते
  • कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम...

    २०८२ वैशाख ०७ गते
  • धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

    काठमाडौँ ।  धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल रा...

    २०८२ वैशाख ०७ गते
  • आन्तरिक माग बढेपछि आज रातिबाट भारततर्फ विद्युत् निर्यात बन्द हुने

    काठमाडौँ । जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु हुने भएको छ । आन्तरिक विद्युत जगेडा गर्न शुक्रबार रातिबाट भारततर्फ विद्युत् निर्यात बन्द हुने भएको छ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँको विद्युत...

    २०८२ वैशाख ०७ गते
  • सरकार परिवर्तनको प्रभाव- राष्ट्रिय योजना आयोगका चार सदस्यले एकैपटक दिए राजीनामा

    काठमाडौँ । सरकार परिवर्तनको प्रभाव हाल कायम विभिन्न आयोगहरुमा देखिन थालेको छ । सरकारमा सहभागी दल फेरबदल भएसँगै राजनीतिक नियुक्ती पाएका सरकारी आयोगका पदाधिकारीहरु पनि हट्ने र आउने क्रम चल्न थालेको छ । यसैबीच शुक्रबार राष्ट्रिय योजना आयोगका चार जना सद...

    २०८२ वैशाख ०७ गते
  • नेपाल प्रहरीद्वारा नागढुंगामा २ केजी सुन बरामद

    काठमाडौं । रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट प्रहरीले नागढुंगामा २ केजी सुन बरामद गरेको छ । २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्...

    २०८२ वैशाख ०७ गते
  • पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ ।  गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ  सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स...

    २०८२ वैशाख ०७ गते