बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको सात दिने अल्टिमेटम
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने ३० दूरसञ्चार सेवा प्रदायकलाई सात दिनको अल्टिमेटम दिएकोछ । आज आइतबार प्राधिकरणले सात दिनको समय दिँदै समिक्षा अवधिभित्रमा सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो। पटक पटक सूचना जारी गर्...