खाद्य संस्थानको कोठाभित्र शव फेला
हेटौँडा । चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिवार एक जना पुरुषको शव फेला परेको छ । ५४ वर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा खाद्य संस्थानको कोठाभित्र शव फेला परेको हो । उहाँको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाल...