मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको...