एमालेले सरकार छोडेपछि देशको अर्थतन्त्र ओरालो लाग्यो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहिक काम भइरहेको टिप्पणी गरे। ‘हामी पछाडी फर्किन सक्दैनौँ। फेरि रैती हुन सक...