नेपाल टेलिकमले दिने भयो आकर्षक लाभांश

२०८० पुस ०६ गते

नेपाल टेलिकमले दिने भयो आकर्षक लाभांश

काठमाडौं । नेपाल टेलिकम लिमिटेड (NTC) ले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट लाभांश दिने निर्णय गरेक हो ।

कम्पनीले सेयरधनीलाई चुक्ता पुँजी ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । यस वर्ष कम्पनीले बोनस शेयर भने वितरण गर्ने छैन । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति  र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।

Advertisement:

Ad
Ad