निर्धन उत्थान लघुवित्तद्वारा ऋण नतिर्ने १११ जना ऋणीको सूची सार्वजनिक
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लिएको ऋण समयमा नै नतिर्ने १११ जना ऋणीको नाम सार्वजनिक गरेको हो । धितो सुरक्षण राखी सामूहिक जमानीमा कर्जा लिएका ऋणीले ऋण कर्जाको साँवा व्याज लगायत अन्...