इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिन छुट्टै राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ आयो सञ्‍चालनमा
काठमाडौं । काठमाडौं उपत्यकामा इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिन छुट्टै राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्‍चालनमा आएको छ। केही दिनअगाडि ई-ड्राइभ नेपालले टाटाको ४० वटा एक्सप्रेस टी एकैसाथ ट्याक्सीका रुपमा सञ्‍चालनमा ल्याएको हो। अन्य सेवाभ...