नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता थापा 'अनसंग हिरो २०२४' अवार्डबाट सम्मानित
सिलिकन भ्याली, क्यालिफोर्निया । नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा 'अनसंग हिरोज २०२४' अवार्डबाट सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् । थापालाई नेपाली र अमेरिकाका विभिन्न...