राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनीमा परिणत भयो, आईपीओ जारी गर्दै
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थालाई जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने अनुमति प्रदान गरेको छ। प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको छ। संस्थान पब्लिक कम्पनीमा रुपान्तरण भएस...