भक्तपुरमा बाबु छोरा मृत भेटिएको घटना संकास्पद, जेठा छोरा सम्पर्कबिहीन
भक्तपुर । भक्तपुरमा बाबु छोरा मृत भेटिएको घटना संकास्पद भएको छ । मृतक जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण आचार्य कोठाभित्र मृत रहेको र बाहिरबाट ताला लगाएको अवस्थामा भेटिएका थिए । सँगै रहेका...