काठमाडौं । गृहमन्त्री सुदन गुरुङको मर्यादाक्रम तल झारिएको छ । तेस्रो स्थानमा रहेको उनको मर्यादाक्रमलाई पाँचौ स्थानमा पुर्याइएको छ । दोस्रोमा डा.स्वर्णिम वाग्ले यथावत् रहेको छ ।
तेस्रोमा परराष्टमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त महर्जन परेका छन् ।
प्रतिक्रिया