२०८१ साउन ०८ गते
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया