२०८१ असार ०६ गते
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँ किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया