संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली अनुपस्थित

२०८२ भदौ ०४ गते

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं । बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली सदनमा अनुपस्थित हुने भएका छन् ।  आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रममा सहभागी नहुने भएका हुन् । 


स्वास्थ्यका कारण प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने जनाएका छन् । 
आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।  
 

Advertisement:

Ad
Ad