२०८१ असार ०७ गते
सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको हो । नेपाल सरकारले घोषणा गरेको समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया