नेप्से परिसुचकमा वृद्धिसँगै कारोबार रकम पनि बढ्यो

२०८२ असार १७ गते

नेप्से परिसुचकमा वृद्धिसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचकमा निरन्तर वृद्धि भएसँगै कारोबार रकम पनि बढेको

सोमबार .१९ अंकले बढेर २६३१.४८ अंकमा पुगेर रोकिएको नेप्से आज २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको हो नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको

Advertisement:

Ad
Ad

आज कुल ३०९ स्टकको अर्ब करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको करोड ५७ लाख ६४ हजार कित्ता शेयर खरिद विक्री भएको सोमबार अर्ब ३८ करोड ७२ लाख हजार १५ रुपैयाँ बराबरको करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको थियो

सोमबार .९५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स आज .१९ अंकले बढेको आज फ्लोट इण्डेक्स पनि .३६ अंकले बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि .२७ अंकले बढेको

यसदिन सामुदायिक लुवित्त वित्तिय संस्था लिमिटेड न्यादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको सामुदायिक लघुवित्तिको शेयर मूल्य १३६.७१ रुपैयाँले बृद्धि हुँदै प्रतिकित्ता १५२१.८२ रुपैयाँमा अन्तिम कारोबार भएको

न्यादी हाइड्रोको शेयर मूल्य ४२.२५ रुपैयाँले बढेर प्रतिकित्ता ४७०.३६ रुपैयाँमा अन्तिम कारोबार भएको त्यसैगरी यस दिन धेरै कमाउनेमा बरुण हाइड्रो, राप्ती हाइड्रो सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था पनि रहेका छन्

यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा युनिलिभर नेपाल लिमिटेड रहेको यसको शेयर मूल्य आज .१३ प्रतिशतले अर्थात हजार रुपैयाँले घटेर प्रतिकित्ता ४६ हजार रुपैयाँमा अन्तिम कारोबार भएको

त्यसैगरी यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य पनि क्रमशः प्रतिकित्ता ३७.६८ रुपैंयाँ २९.९७ रुपैयाँले घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर, राधि जलविद्युत कम्पनी, बुटवल पावर कम्पनी सप्तकोशी विकास बैंकको शेयरको सर्वाधिक कारोबार भएको