पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

२०८२ चैत २४ गते

पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

Advertisement:

Ad
Ad