२०८१ साउन १३ गते
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ ।
बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियाे भने त्यसपश्चात खुलेकाे बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।
चालु आर्थिक वर्ष २०८१ र ८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ ।
प्रतिक्रिया