मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

२०८१ असोज १० गते

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

Advertisement:

Ad
Ad

कम्पनीले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश दिने भएको हो ।

कम्पनीको असोज ९ गते बसेको ञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।