२०८१ चैत ११ गते
काठमाडौ । समयमै लगानीकर्ताको पैसा राफसाफ नगरेको भन्दै नेपाल स्टक एकसचेन्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्रा.लिलाई निलम्बन गरेको छ । नेप्सेले एप्पललाई ३ कार्यदिनका लागि निलम्बन गरेको जनाएको छ । कम्पनीले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा निलम्बन गरिएको हो ।
[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/03/78113f98d53aae1ac29aafb45a1c462c.pdf"]
प्रतिक्रिया