जेनजी प्रदर्शनमा प्रहरीलाई कुट्ने र प्रहरी प्रभाग जलाउने २ जना पक्राउ

२०८२ कात्तिक ०९ गते

जेनजी प्रदर्शनमा प्रहरीलाई कुट्ने र प्रहरी प्रभाग जलाउने २ जना पक्राउ

काठमाडौ । जेनजी आन्दोलनमा साँखुस्थित प्रहरी प्रभाग जलाएर प्रहरीलाई कुटपिट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभागमा आगजनी गरेको र प्रहरीलाई कुटेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

 

Advertisement:

Ad
Ad

पक्राउ पर्नेमा मकवानपुरका (शंकरापुर ७ बस्दै आएका) प्रल्हाद दाहाल र शंकरापुरका ३ बस्दै आएका सानुकान्छा वाइबा रहेका छन् । 
उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।