सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ

२०८२ कात्तिक ०५ गते

सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ

्सिन्धुलीमा अवैध बन्दुक सहित तीनजना पक्राउ

रामेछाप सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको

Advertisement:

Ad
Ad

दुधौली नगरपालिका१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको

मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक सहित  नियन्त्रणमा लिएको हो

बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको