गोरखाको न्याउली झरना

२०८१ वैशाख ०१ गते

गोरखाको न्याउली झरना

गोरखाको उत्तरी धार्चे गाउँपालिका–७ मा पर्ने लापुबेसींस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना । पछिल्लो समय न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तस्वीर : दीपक श्रेष्ठ,रासस

Advertisement:

Ad
Ad