तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०८२ भदौ ०८ गते

तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको आज सुनको मूल्य तोलामा हजार सय रुपैयाँले बढेको हो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज लाख ९५ हजार सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको लाख ९७ हजार सय रुपैयाँ पुगेको

Advertisement:

Ad
Ad

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला हजार  ३५० रुपैयाँमा कायम भएकोे