सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदै छ कारोबार

२०८२ कात्तिक ११ गते

सुनको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदै छ कारोबार

काठमाडौं नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा हजार सय रुपैयाँले  घटेको हो

आज सुन प्रतितोला लाख ३७ हजार रुपैयाँ निर्धारण भएको सोमबार सुन लाख ३९ हजार ९००  रुपैयाँमा कारोवार भएको थियो  

Advertisement:

Ad
Ad

त्यस्तै चाँदीको मूल्य पनि घटेको चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो सोमबार हजार सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज हजार सय २० रुपैयाँमा कारोवार भैइरहेको