दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर १८ गते

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई मंसिर ५ गते प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेको थियो ।

Advertisement:

Ad
Ad