डेपुटी गभर्नरमा किरण पण्डित

२०८२ चैत २४ गते

डेपुटी गभर्नरमा किरण पण्डित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । 

Advertisement:

Ad
Ad