२०८० चैत ०४ गते
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
लघुवित्तको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएको छ।
प्रतिक्रिया