अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

२०८२ कात्तिक १२ गते

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

काठमाडौं सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको

९एनएएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो

Advertisement:

Ad
Ad

कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको अन्य यात्रु तथा चालकबाहेक कोही नभएको जानकारी पनि विज्ञप्तिमा उल्लेख

कम्पनीले घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि पुष्टि भएका समाचार मात्र प्रचार गरेकोमा जोड दिँदै थप विवरणका लागि सर्तक रहन अनुरोध गरेको