अझै सप्रिएनन् भन्ने आरोपको खण्डन गर्दै ओलीले मुख खोले, ' बिग्रिएको भए पो सप्रिनु'

२०८२ असोज २९ गते

अझै सप्रिएनन् भन्ने आरोपको खण्डन गर्दै ओलीले मुख खोले, ' बिग्रिएको भए पो सप्रिनु'

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलन पछि पनि नसप्रिएको भन्दै आलोचना भइरहेको बेला यस विषयमा उनले मुख खोलेका छन् ।

आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू कहिल्यै पनि नबिग्रिएको दाबी गरेका छन् । उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने बताए ।

Advertisement:

Ad
Ad

ओली भन्छन, अझै सप्रिएन भन्छन्,’ ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू।