आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (फोटोफिचर)

२०८२ असोज ०१ गते

आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (फोटोफिचर)

काठमाडौं । आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा  बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ। भगवान विश्वकर्माको पूजा गर्न काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा आज भक्तजनहरुको घुँइचो लाग्नेगर्छ । 

Advertisement:

Ad
Ad

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना  गरिन्छ ।


आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर पूजा गरी यो दिवस मनाइन्छ ।