४० सहसचिवको सरुवा (सूचीसहित)

२०८१ कात्तिक ०५ गते

४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको थियो ।

Advertisement:

Ad
Ad

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्ले गरेको सरुवा सूची सार्वजनिक गरेको छ ।

को कता सरुवा सूची हेर्नुहोस् -

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/10/JS-Saruwa-7-05.pdf"]