४.८ रेक्टर स्केलको भुकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

२०८१ पुस १८ गते

४.८ रेक्टर स्केलको भुकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

काठमाडौ । बिहिबार १ बजेर २ मिनेटमा काठमाडौमा भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको माझिटार रहेको बताइएको छ ।

Advertisement:

Ad
Ad