राष्ट्रपतिले एउटा अध्यादेश तोक नलगाई फिर्ता पठाए

२०८३ वैशाख २० गते

राष्ट्रपतिले एउटा अध्यादेश तोक नलगाई फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाएका छन्।

 

Advertisement:

Ad
Ad

कानुनी परामर्शपछि पुनर्विचार राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएको शीतल निवास स्रोतले जनाएको छ।


सरकारले राष्ट्रपति समक्ष ८ वटा अध्यादेश पठाएको थियो। ती मध्ये ६ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा विचाराधीन अवस्थामा छ।