राजनीतिक नियुक्ती लिएकाले धमाधम छाड्दै पद, नेप्सेका अध्यक्षले दिए राजिनामा

२०८३ वैशाख १५ गते

राजनीतिक नियुक्ती लिएकाले धमाधम छाड्दै पद, नेप्सेका अध्यक्षले दिए राजिनामा

काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्।

Advertisement:

Ad
Ad

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले राजीनामा बुझाएका हुन्। गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका बस्यालले विशेष कारण उल्लेख गर्दै कार्यकाल पूरा नहुँदै पद त्याग गरेको स्रोतले जनाएको छ।