आज भाईटीका, कुन देशमा कति बजे छ टीकाको उत्तम साइत ?

२०८२ कात्तिक ०६ गते

आज भाईटीका, कुन देशमा कति बजे छ टीकाको उत्तम साइत ?

काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ ।अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।


नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा ११ बजेर ५५ मिनेटमा टीकाको साइत जुराइएको छ ।

Advertisement:

Ad
Ad

अमेरिका र क्यानडामा भने २२ अक्टोबरमै भाइटीका लगाउने शुभ साइत थियो ।


यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत-