२०८२ भदौ २० गते
काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुक बन्द भएको छ ।इन्टरनेट सेवाप्रदायकहरुले बिहीबार रातिदेखि फेसबुक बन्द गरेपछि चल्न छाडेको हो ।
फेसबुक बन्द भएपनि म्यासेन्जरमा भने सूचना आदानप्रदान भने चलिरहेछ । सामाजिक सञ्जाल फेसबुक बन्द भएपछि अनलाइन समाचार पार्टलहरु खुलेका छैनन्। सूचना तथा सञ्चारको लागि महत्वपूर्ण मानिएको फेसबुक नचल्दा सर्वसाधारण लगायत सञ्चारकर्मीहरु अन्यौलमा परेका छन् ।
प्रतिक्रिया