९० वर्षकी आमालाई लिपिस्टिक लगाएर राम्री बनाउनु र काठमाडौँको एयरपोर्ट बनाउनु उस्तै उस्तै हो-सुदन किराँती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप लगानी गरेर कुनैपनि परिणाम दिन नसक्ने दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन...